काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् । यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

काठमाडौं - रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले आफ्नै संसदीय दलको
काठमाडौं - रवि लामिछाने र पुष्पकमल दाहाल प्रचण्ड बीच टेलिफोन
काठमाडौं - टाटा मोटर्स का लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया