माघ १ गत्ते भएको बिमान दुर्घटनामा ज्यान गुमाएको परिवारलाई शव बुजाउन ढिलो भएपछी डा. ढाका कुमार श्रेष्ठ अस्पताल पुगेका छन्।
प्रतिनिधि सभा सदस्य डा. ढाका कुमार श्रेष्ठले दुर्घट्नामा परि ज्यान गुमाउनेहरुको शव बुझाउनमा ढिलाई गरेको गुनासो आए पछी टिचिङ अस्पताल पुगेर तिब्र गतिमा मृर्तकहरुको सव पोष्टमाटम गरी आफन्तलाई जिम्मा लगाउन आग्रह गरेका छन्।
सो क्रममा अस्पताल अवलोकन गर्दै गर्दा बिरामीहरुको चाप धेरै र बेड र कर्मचारी कम भएको गुनासो बिरामी र उनका आफन्तले गरेका थिए। भने सांसद ढाका कुमार श्रेष्ठले यो विषयलाई स्वास्थ्य मन्त्रालय र सदनमा राख्ने आस्वाशन पनि दिएका थिए














प्रतिक्रिया