काठमान्डौ – प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा तेल संकट, कालोबजारी र महंगीबारे छलफल गर्दै आवश्यक निर्णय हुने बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने औपचारिक भारत
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका
प्रतिक्रिया