Logo

लालबहादुर बिक रिहा

काठमाडौँ- उच्च अदालत विराटनगरबाट निर्दोष सावित भएका लालबहादुर बिक रिहा भएका छन् ।

उनी बुधबार दिउँसो सुनसरीको झुम्का कारागारबाट रिहा भएका हुन् ।

उच्च अदालत विराटनगरले विगत ९ महिनादेखि ठगी मुद्दामा थुनामा रहेका बिक निर्दोष रहेको फैसला सुनाएसँगै उनी रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्