Logo

अभिनेत्री रिमा विश्वकर्माले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संगको तस्विर शेयर गर्दै लेख्छिन्

अभिनेत्री रिमा विश्वकर्माले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संगको तस्विर शेयर गर्दै लेख्छिन् : खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ। नेता केपी वलीका धेरै परिप्रेक्ष्यसॅग मेरो सहमति नहोला तर व्यक्ति केपी बा चै वास्तव मै प्रभावशाली लाग्यो! परिवर्तन रूचाउने नयॅा पुस्ताले यी पाका नेता को अनुभव पनि आत्मसाथ गर्न सके नयॅा नेपाल साच्चै गज्जबको बन्थ्यो होला!

तस्विर – राजन काफ्ले

प्रतिक्रिया दिनुहोस्