Logo

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह दम्पतीलाई पुत्रीलाभ भएको छ।

काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्