Logo

भोलि नेपाल र भारत आमनेसामने हुदैछ ऐतिहाँसिक खेल

नेपाली क्रिकेट टिमले अहिले सम्म भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन। यो पहिलोचोटी यसरि आमने सामने हुनलागेको हो

छिमेकि देश भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भनदा बढिभएपनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेको थियन यो पहिलो पटक हो

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको तिन दशक भयो अहिलेसम्म मौका पाएको थियन अब भने भोलिहुने खेलमा नेपाल र भारत आमनेसामने हुदैछ नेपालि क्रिकेट टिमका लागि छिमेकी भारत बिरानो जस्तै थियो तर यति बेलाभने बिश्वको ध्यान तान्न सफलभएका छन नेपालि क्रिकेटले हरु नतिजा जस्तोसुकै आएपनि सामना गर्न तम त्यारको अबश्थामाछन नेपाली क्रिकेटर नेपाली समर्थक

प्रतिक्रिया दिनुहोस्