Logo

रास्वपाका सभापति रबिलामिछाने भुकम्पले क्षतिपुर्याएको ठाउ बझाङ पुगेका छन

रास्वपाका सभापति रबिलामिछाने बझाङ पुगेरे यस्तो लेखछ्न

भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्