Logo

मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप, डेङ्गु सङ्क्रमित बढ्दै

अनलाइन टिभी नेपाल काठमाडौं, मौसम परिवर्तनसँगै देशैभरि रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्