Logo

गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना प्रधानमन्त्री प्रचन्डले भेटघाट गर्नु पुगनु भएको छ

हिजो मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना
आंशिक अवरोध रहेको भागमा समेत डा. अरुण मास्के सहितको चिकित्सक
एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा भर्ना गरेको

अहिले भर्खरै सम्माननिय प्रधानमन्त्री प्रचन्डले भेटघाट गर्नु भएको छ
अबस्था सामान्य भएको जानकारि आयको छ

प्रतिक्रिया दिनुहोस्