Logo

अयोध्या स्थित राम मन्दिरमा नेपाली मूलका पुजारी चयन

भारतको धार्मिक नगरी अयोध्या स्थित चर्चित राम मन्दिरका लागि पुजारी चयन गरिएको छ । दशौ हजार आवेदन बाट अयोध्याको राम मन्दिरको लागि पुजारी चुनिएका छन, नेपालका मोहित पान्डे । २५ बर्षीय पान्डेले वैदिक विश्व विद्यालय बाट सामवेदमा बिधापारिधी गरेका छन ।

श्रीराम मंदिर निर्माण समितिका चेयरमेन नृपेंद्र मिश्राका अनुसार यही जनवरी २२ मा प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा मन्दिरको प्राण प्रतिष्ठा गरी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यसै दिन राम मंदिर निर्माणको पहिलो काम सकिने र जनवरी 23 देखि आम सर्वसाधारणको दर्शनको लागि मंदिर खुल्ला रहने वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्