Logo

धोती दिवस मनाउन खोजदा सिके राउत माइतीघरबाट गिरफ्तार

काठमाडौं, पुस १६ । जनमत पार्टीका अध्यक्ष सिके राउत माइतीघरबाट गिरफ्तारमा परेका छन् । विद्यार्थी जनमत संघको आयोजनामा राष्ट्रिय धोती दिवस मनाउन भन्दै माइतीघर भेला हुन खोजेका उनलाई प्रहरीले दमन गर्दै नियन्त्रणमा लिएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ को अवसर पारेर धोती दिवसको र्‍याली निकाल्दा प्रहरीले हस्तक्षेप गरेको

आज बिहान मधेशी समुदायका केही व्यक्तिसहित सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरतर्फ बढ्दा प्रहरीले हस्तक्षेप गरेको जनाईएको छ । धोती दिवस मनाउन पुगेका युवामाथि प्रहरीले हस्तक्षेपका क्रममा प्रहरीले करिव ६० जना जतिलाई नियन्त्रणमा लिएको छ

आज बिहान मधेशी समुदायका केही व्यक्तिसहित सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरतर्फ बढ्दा प्रहरीले हस्तक्षेप गरेको जनाईएको छ । धोती दिवस मनाउन पुगेका युवामाथि प्रहरीले हस्तक्षेपका क्रममा प्रहरीले करिव ६० जना जतिलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्