Logo

बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार

काठमाडौं,४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्