Logo

नेपाललाई तेस्रो सफलता लायमा फर्किँदै नेपाल

काठमाडौं,७ माघ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्याण्डसँग खेलिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ ।

टस हारेर सुरुआतमा फिल्डिङ गरिरहेको नेपालका लागि सुवाश भण्डारी र तिलकराज भण्डारीले महत्वपूर्ण विकेट लिँदा भर्खरै दिपेश कँडेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले ओलिभर तिवाटीयाको विकेट लिएका हुन् तीन बलको सामना गरेका उनी शून्य रनमा आउट भएका छन् ।

ताजा अवस्थामा न्युजिल्याण्डले १५ ओभरमा ३ विकेट गुमाएर ६७ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्