Logo

क्यानडाविरुद्ध सान्दारपारि एकदिवसीय क्रिकेटमा नेपाल ४ विकेटले विजयी

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गरेको हो । नेपाललाइृ जित दिलाउन कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । यस्तै, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्