Logo

गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा विनोद चौधरीलाई अनुसन्धान गर्न दिए सिआईबिलाइ निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरुगर्न निर्देशन दिनुभएको छ

सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।

प्रतिक्रिया दिनुहोस्