Logo

भ्रष्ट नेतालाई जेल नहालेसम्म देश नबन्ने चन्द्र भण्डारीको दाबी

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले भ्रष्ट नेताहरुलाई जेल नकोचेसम्म देश नबन्ने दाबी गरेका छन् । भ्रष्टाचारको कारण नै देशको विकास नभएको उनको दाबी छ ।

आज (शनिबार) रुपन्देहीको बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । सो क्रममा उनले ठूला दलका शीर्ष नेताहरुको भूमिकाको पनि आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्