Logo

फाष्ट फुड एशोसिएशन नेपालको नयाँ वर्षविशेष क्यालेण्डर सार्वजनिक, प्रशिक्षण कार्यक्रमको पनि आयोजना

काठमाडौं, ८ बैशाख । फाष्ट फुड एशोसिएशन नेपालले नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ । आज (शनिबार) काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल सरकारका पर्यटनमन्त्री हितबहादुर तामाङले उक्त क्यालेण्डरको सार्वजनिक गरेका हुन् ।

एशोएिशनले वर्तमान समयमा व्यवसायीहरुको चूनौति र समाधानको विषयमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्