नपलपरासी– नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा अर्का एक युवकको शव भेटिएको छ। उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ।
भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारीको शव भेटिएको हो । काठमाडौँ कलङ्कीमा व्यवसाय गरी बस्ने अन्सारी बा.प्र. ०३–००६ ख १५१६ नम्बरको बसमा वीरगन्जबाट काठमाडौँ आउँदै थिए ।
प्रतिक्रिया