Logo

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं- ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार राति १० बनेर १३ मिनेट जाँदा फक्ताङलुङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्