Logo

एनपिएल अक्सनः विराटनगरले खरिद गर्यो प्रतिश जिसी

काठमाडौं– मंसिरमा हुने नेपाल प्रिमियर लिगमा एनपीएलको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराण्डर प्रतिश जिसी विराटनगर किंग्समा आवद्ध भएका छन् । उनी १० लाखमा विराटनगर किंग्समा बिकेका हुन् ।

 

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीको बोलकवलमा  उनलाई किन्न ३ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा विराटनगरले बाजी मारेको हो ।

 

प्रतिक्रिया दिनुहोस्