काठमाडौं– पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई १३९ रनको लक्ष्य दिएको छ । जारी एनपीएलको बिहीबार भएको पहिलो खेलमा पोखराले निर्धारित ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।
खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।
प्रतिक्रिया