छविलाई अनुसन्धानका लागि पोखरा लगियो, रविलाई पनि लैजाने तयारी


काठमाडौं– सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई अनुसन्धानका
लागि पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न सोमबार बिहान उनीहरुलाई पोखराबाट पर्सा पुर्याइएको हो ।

आइतबार बेलुका पोखराबाट स्थलगत मार्ग हुन्दै लगिएको उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिने छ । त्यहाँ बयान लिने काम सक्किएपछि पुनः पोखरा फर्काइने छ ।

रास्वपा सभापति रवि लामिछानेलाई पनि सोहि सहकारीको रकम अपचलनको आरोपमा पर्साबाट पक्राउ पूर्जी जारी भइसकेको छ । त्यहाँ अनुसन्धानका लागि पनि छिट्टै पर्सा लैजाने तयारी प्रहरीले गरेको छ ।v