काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) मा इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती पेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन जोड्यो ।

काठमाडौं । नवनियुक्त चारजना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति
काठमाडौं । सरकारले जेनजी आन्दोलनका ४५ शहीदको सालिक बनाउने भएको
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आर्यघाट पुग्नेबेलासम्म
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया