हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त


काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ।

सोमबार साँझको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिएका छन्।