काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । केही बेर अघि मात्रै ओलीले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ । जेनजी आन्दोलन अनियन्त्रित भएपछि बाध्य भएर उनले पद छाडेका हुन् । सोमबार जेनजी आन्दोलनमा १९ जना मारिएका थिए ।






काठमाडौँ । सरकारले बाढी–पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका
काठमाडौँ । सरकारले सूचीकृत कम्पनी तथा निकायको शेयर निसर्गबाट प्राप्त
चितवन । रसुवाको भोटेकोशी बाढीपछि चितवनमा फेला परेका ३६४ शवमध्ये
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया