किम जोङ–उन रुस सम्बन्धको भविष्यप्रति आशावादी


काठमाडौं।उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शुभकामना सन्देशको जवाफ दिँदै किमले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्।

उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शुभकामना सन्देशको जवाफ दिँदै किमले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्।

उनले पुटिनको नेतृत्वमा रुसले सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्दै थप सफलता हासिल गर्ने शुभकामना पनि दिएका छन्।