काठमाडौं । चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार एआई उद्योग विकास गर्दै राष्ट्रियस्तरमा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ।
जुनको अन्त्यसम्म चीनको बुद्धिमान कम्प्युटिङ क्षमता वार्षिक १७७ प्रतिशतले बढेर २ हजार १८५ इफलोप्स पुगेको छ। बेइजिङ, साङ्घाई र ग्वाङडोङ एआई विकासका प्रमुख केन्द्र बनेका छन्।
चीनले स्वच्छ ऊर्जा, चिप उद्योग र क्षेत्रीय स्रोतसाधनको उपयोग गर्दै विभिन्न स्थानमा एआई कम्प्युटिङ केन्द्र विस्तार गरिरहेको छ।





















प्रतिक्रिया