मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् ।
परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका शाहले सोही दिन मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी सडक हुँदै काठमाडौँतर्फ लागेका हुन्।






















प्रतिक्रिया