काठमाडौँ। चितवन प्रहरीले कारभित्र लुकाएर लैजाँदै गरेको १६८ किलो लागूऔषध गाँजा बरामद गरेको छ। भरतपुर–१० चित्लेटीबाट प्रहरीले कारसहित चालक दिल्ली राम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा ठूलो
काठमाडौँ। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा शनिबारदेखि
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया