पहिलो विकेटपछि चितवन राइनोजका खेलाडीको खुसीयाली, तस्बिरमा हेर्नुहोस् रोमाञ्चक क्षण


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत खेलमा पहिलो विकेट लिएपछि चितवन राइनोजका खेलाडीले खुसीयाली मनाएका छन् । विपक्षी टोलीको विकेट लिएसँगै चितवनका खेलाडी मैदानमा उत्साहका साथ खुसी साटासाट गरिरहेको देखिए ।

खेलको सुरुवाती विकेटले टोलीको मनोबल बढाउने भएकाले खेलाडीले विकेटको खुसी विशेष रूपमा मनाएका थिए । मैदानमा देखिएको उनीहरूको उत्साह र खुसीयालीका केही झलक तस्बिरमा समेटिएका छन् ।