Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

पूर्वयुवराज पारस शाह एक्कासी गोरखनाथ मन्दिरमा झुल्किँदा दुब्ला देखिए


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

पूर्वयुवराज पारस शाह पूर्वराजा ज्ञानेन्द्र शाह र पतिन तथा छोरीहरुसँगबाट टाढा बसीरहेका छन् । लामो समय थाइल्इाण्डमा प्रेमिकासँग बसेर स्वदेश फकिएका पूर्वयुवराज पारस शाहले बेलाबेलामा छोरा तथा छोरीहरुलाई भेटघाट गरिरहेको भएपनि आफ्ना आबुबा तथा श्रीमती हिमानीसँग भने भेट नभएको समाचारहरु बाहिरिईरहेका बेला सोमबार अचानक पशुपतिनाथको मृगस्थलीमा देखिए।

उनी त्यहाँ रहेको गोरखनाथ मन्दिरमा पूजाआजा गरी फर्कीदा निकै दुब्ला देखिन्थे । पारसले गोरखनाथ मन्दिर परिसरमा आध्यात्मिक परिचर्चा गरेर केही समय बिताएका थिए । तस्विर : वर्षा शाह / देशसञ्चार