एयरपोर्ट सुरक्षा प्रहरी कार्यालयमा प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी दिएकी छन् । एयरपोर्टमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।

काठमाडौं । पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले देश दौडाहामा
काठमाडौं । विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गगन थापालाई तत्कालीन
काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया