युएईले नेपाललाई जितका लागि १९३ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिंगको निम्तो पाएको युएईले पुरै २० ओभर खैल्दै ३ विकेट गुमाएर १९२ रन जोडेको छ। युएईका लागि चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रनको योगदान गरेका छन्। उनले ५ चौका र ५ छक्का प्रहार गरे।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए।
नेपालले अबको केही बेरमा आफ्नो ब्याटिंग गर्नेछ।














प्रतिक्रिया