हिन्दु धर्म अनुसार हरेक बारलाइ देवीको-देवाताको बार मानिने गर्छन । बुधबार ग्रहको लागि ससमर्पित गरेका यस दिन बिशेष गरी बिथाल-देव गणेशको पुजा आजा गर्ने गरेका हुन्छ ।
बुधबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ !
१ – बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ । मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ ।
२ – बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
३ – जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
४ – हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।
५ – बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।
प्रतिक्रिया