नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । मध्याह्न करिब १२ बजेदेखि सेवा अवरुद्ध भएको हो ।
पोस्टपेड, प्रिपेड र ल्यान्डलाइन सेवासमेत अवरुद्ध हुँदा उपभोक्ताहरू समस्यामा परेका छन् । टेलिकमले भने उक्त समस्याबारे केही जानकारी दिएको छैन ।

काठमाडौं । पश्चिम एशिया तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ
काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा सुरु
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया