काठमाडौं– टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।
काठमाडौं महानगरपालिका–२२ स्थित टुँडिखेलमा अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न नसकेका सनाखत समेत हुन सकेको छैन ।

काठमान्डौ - प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका
काठमाडौं - प्रतिनिधि सभा को सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल)
काठमाडौं - प्रतिनिधि सभा मा डीपी अर्याल लाई सभामुख पदमा
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया