परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।

राणाका सल्लाहकार एकराज पाठकले दिएको जानकारी अनुसार दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज काठमाडौं ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको हो ।