काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) ले समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाएको छ।
आज बसेको पार्टी सचिवालय बैठकले समानुपातिक सांसदहरूको सूची अनुमोदन गरेको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए। उनका अनुसार विभिन्न क्लस्टर अनुसार प्रतिनिधित्व सुनिश्चित गर्दै एमालेले समानुपातिकबाट जितेका १६ सीटका लागि नाम चयन गरेको हो।
जनजाति (४)
महिला:
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष:
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५)
महिला:
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष:
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु (१)
कृपाराम राणा
दलित (२)
महिला:
विष्णुमाया वी.के.
नीता घटानी
मधेसी (३)
महिला:
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष:
चन्द्रेश्वर मण्डल
मुस्लिम (१)
महिला:
साजिदा सिद्दीकी
एमालेले समानुपातिक प्रणालीअन्तर्गत विभिन्न समुदायको प्रतिनिधित्वलाई ध्यानमा राख्दै सूची तयार गरेको जनाएको छ।













प्रतिक्रिया