प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं l प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा बस्ने तय भएको सरकारका प्रवक्ता सस्मित पोखरेल को सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न नीतिगत विषयमा छलफल हुने जनाइएको छ।