नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट एमाले पुनर्जागरण अभियानले पार्टीको केन्द्रीय कार्यालय बल्खुस्थित आफ्नै जग्गामा निर्माण गर्नुपर्ने माग गरेको छ ।
अभियानले व्यापारी वा व्यक्तिको सहयोगमा कार्यालय बनाउँदा पार्टीको आत्मनिर्भरता र सार्वजनिक छविमा असर पर्ने जनाएको छ । ‘५००० बाट ५००० राष्ट्रिय अभियान’ मार्फत संकलित रकमको सदुपयोग गर्दै सदस्यहरूको योगदान र श्रमदानबाट कार्यालय बनाउनुपर्ने अभियानको धारणा छ ।














प्रतिक्रिया