काठमाडौं l राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान का संयोजक प्रसाईँले भक्तपुरस्थित आफ्नै निवासमा शनिबार आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन्।
उनले विदेशमा रहेका नेपालीहरूले घण्टीमा मतदान नगरे घर नफर्किने चेतावनी दिएको र अहिले भने केहीले घर नै नहुने अवस्था आएको टिप्पणी गरे।
उनले प्रधानमन्त्री बालेन्द्र शाह ले पनि शक्ति केन्द्रिकरणतर्फ अघि बढिरहेको भन्दै शक्ति जनतामा रहेको कुरा बिर्सन नहुने चेतावनी दिएका छन्।
साथै, सरकारले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर न्यायालयमाथि हस्तक्षेप गरेको आरोप समेत लगाएका छन्।














प्रतिक्रिया