काठमाडौं l कञ्चनपुरमा घरभित्रै पुरुषको हत्या, श्रीमती नियन्त्रणमा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लीलाराम सुनार घरभित्र मृत फेला परेका छन्।
प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहारबाट हत्या भएको खुलेको छ। घटनाबारे सोधपुछका लागि उनकी श्रीमती यशोदा सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान जारी छ।
















प्रतिक्रिया