काठमाडौं l रिट दर्ता विवादमा कानुन व्यवसायीको विरोध, लालटिन बाल्ने नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुन नसकेको घटनाप्रति विरोध जनाउँदै भोलि (मंगलबार) दिउँसो १ बजे लालटिन बाल्ने भएको छ।
अध्यक्ष विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि सांकेतिक विरोधस्वरूप कार्यक्रम आयोजना गरिएको हो।
















प्रतिक्रिया