नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा ‘कक्रोच जनता पार्टी’ (CJP) को नेतृत्वमा भएको विरोध प्रदर्शन पाँच घण्टासम्म जारी रह्यो। प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामा माग गर्दै जन्तर–मन्तर क्षेत्रमा प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनाव सिर्जना भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको जनाएको छ। प्रदर्शनकारीहरूले माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

















प्रतिक्रिया