काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल तथा आवश्यक निर्णय गरिने बताइएको छ। सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा मन्त्रालयका प्रस्तावहरूबारे पनि बैठकमा समीक्षा हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया