काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११:३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन। समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित एजेन्डामाथि छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया