काठमाडौं । सरकारले महिलाको सुरक्षित आवागमनका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा गरेको थियो। मन्त्रिपरिषद्ले १३ चैत २०८२ मा स्वीकृत गरेको १०० बुँदे शासकीय सुधार योजनाको ९७औँ बुँदामा पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने उल्लेख छ।
घोषणाअनुसार काम भएको भए ढिलोमा १ साउनदेखि ब्लु बस सञ्चालनमा आइसक्नुपर्ने थियो। तर, निर्धारित समय बितिसक्दा पनि सेवा सञ्चालनमा आउन सकेको छैन।






















प्रतिक्रिया