काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य चेकजाँच गराएका छन्।
केही दिनदेखि रुघाखोकी लाग्नुका साथै खुट्टामा समस्या देखिएपछि उनले अस्पतालमा स्वास्थ्य परीक्षण गराएका हुन्। अस्पतालमा घाइतेलाई भेट्न पुगेका बेला उनले स्वास्थ्य जाँच गराएको उनका निजी सचिव जेम्स कार्कीले जानकारी दिए।
चेकजाँचपछि गृहमन्त्री गुरुङ अस्पतालबाट फर्किसकेको कार्कीले बताए।



















प्रतिक्रिया