बुटवलमा चार जनाविरुद्ध अवैध विद्युतीय चुरोट भेप कारोबारको मुद्दा दायर

काठमाडौैँ- राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले विद्युतीय चुरोट भेपको अवैध कारोबार गरी राजस्व

चन्द्रागिरिको बोसीगाँउस्थित कवाड कारखानामा आगलागी, ठूलो क्षति

काठमाडोँ- चन्द्रागिरि नगरपालिका(१० स्थित बोसीगाँउमा रहेको आरएमबी प्लास्टिक प्याकेजिङ हाउस ९कवाड कारखाना० मा आज आगलागी

राष्ट्रपति डोनाल्ड ट्रम्पको हमासलाई चेतावनी गाजामा रहेका बन्धकलाई तत्काल रिहा गरियोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा रहेका बन्धकहरूलाई तुरुन्त रिहा गर्न अन्तिम चेतावनी दिएका छन्।

मुस्फिकर रहिमले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरे

बंगलादेशी विकेटकिपर ब्याटर मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल

सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोगको श्वेतपत्र जारी गर्न माग गरे

सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोगको विषयमा श्वेतपत्र जारी गर्न सरकारसँग माग

ऊर्जा मन्त्री दीपक खड्काको सांसदहरूलाई अनुरोध: “कर्मचारीलाई काँधमा बोकेर नहिँड्नुहोस्”

ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले सांसदहरूलाई एक कर्मचारीलाई काँधमा बोकेर नहिँड्न अनुरोध गरेका छन्।

अभिनेत्री गौरी मल्ललाई मातृशोक

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। उनका ८८ वर्षीया आमा हेमकुमारीको बिहीबार दिउँसो गंगालाल अस्पतालमा

अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या

अमेरिकाको विस्कॉन्सिन राज्यमा २७ वर्षीया भारतीय विद्यार्थी प्रवीण कुमारको गोली हानी हत्या गरिएको छ। प्रवीण

रुसको हवाई आक्रमणमा युक्रेनको क्रिभी रिह होटलमा चार जनाको मृत्यु

गएको राति रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा युक्रेनको क्रिभी रिह शहरमा एक होटलमा चार जनाको

नेकपा माओवादी केन्द्रका सांसद पौडेलले अमेरिकाबाट नेपालीहरूको फिर्तीलाई मानवअधिकार विपरीत बताए

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट नेपाली नागरिकलाई अपमानजनक तरिकाले हातमा हत्कडी र नेल

राजनीतिक शब्द लाल सलाम र जय नेपाल प्रतिनिधिसभामा प्रयोग नगर्न आग्रह

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभामा ‘लाल सलाम’ र जय नेपाn जस्ता राजनीतिक शब्द

नेपालमा सुन र चाँदीको मूल्यमा वृद्धि: कारोबारमा नयाँ उच्चतम स्तर

नेपालमा सुन र चाँदीको मूल्यमा वृद्धि भइरहेको छ। बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेर

धरान रानी ६ लेन सडक विस्तारको लागि दुहबीमा घर भत्काउने काम सुरु

काठमाडौँ- सुनसरीको दुहबी बजारमा ६ लेन सडक बिस्तारका लागि घरहरू डोजर लगाएर भत्काउन सुरु गरिएको